शिक्षा र समाजसेवामा समर्पित सुकन्या वाइबा अमृत माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुनुहुन्छ । उहाँको म किट्टी बिरालो (२०७९) तथा अनुवाद पुस्तकहरू प्रकाशित छन् ।