इतिहास र संस्कृति अध्ययनमा विशेष रुचि राख्नुहुने, अनुसन्धानात्मक र वैचारिक लेखनमा सक्रिय राजकुमार दिक्पाल, जङ्गबहादुरको युग, आदिवासी विद्रोहको इतिहास(२०७६) र पृथ्वीनारायण शाह आलोचनात्मक इतिहास(२०८०) नामक पुस्तकका लेखक हुनुहुन्छ ।