वरिष्ठ मानवशास्त्री डा. बारबारा निम्री अजिज लेखन तथा पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँको योगमाया एण्ड दुर्गादेवी : रेवेल उमन अफ नेपाल (सन् २०२०) लगायतका पुस्तकहरू प्रकाशित छन् ।