नेपाली भाषा साहित्य विषयमा दर्शनाचार्यसम्मको अध्ययन गरी अध्यापन पेशामा संलग्न पूनम अधिकारीका विभिन्न पत्रपत्रिकामा कथा , कविता ,पुस्तक समीक्षा , संस्मरण तथा समालोचना प्रकाशित छन् । मूलत: नारी स्वतन्त्रता र सहअस्तित्वको केन्द्रीयतामा कलम चलाउँदै आउनुहुने अधिकारीको मुख्य विधा कथा सिर्जना रहेको छ ।