त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा नेपाली विषयका उपप्राध्यापकका रुपमा कार्यरत ज्ञानु अधिकारी नेपाली समालोचनामा विशिष्ट योगदान दिने व्यक्तित्व हुनुहुन्छ । उहाँका प्रायोगिक समालोचना: केही प्रतिरुप (२०६७), नेपाली नारी समालोचना: परम्परा, प्रवृत्ति र विश्लेषण (२०६८), साइबर सिद्धान्त, प्रयोग र अन्य समालोचना (२०७४), समकालीन नेपाली कवितामा पहिचानको स्वर (२०७७) लगायतका समालोचना कृतिहरु प्रकाशित छन् । हाल उहाँ । नेपाली समालोचनामा अन्तर्विषयकता’ विषयमा विद्यावारिधि अनुसन्धानरत हुनुहुन्छ ।
View all posts
Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.
Read MoreAsmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870
स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं
संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के