बीजले उम्रन र विरुवाले हुर्किन अनुकूल मौसम सम्झिए जसरी नै हामी पारिजातलाई सम्झिरहेछौँ । पारिजात धर्तीमा बिउ उम्रने मौसम ! उहाँ आउनु र जानुका बिच पनि मौसमको त्यही अन्तराल छ । हामी त्यो अन्तरालमा पारिजातको विस्तृत क्षितिज चियाइरहनेछौँ ! पारिजातको प्रिय शब्द हो, अस्मिता ! उहाँले नै जुराउनुभएको यो अर्थपूर्ण...
Read More